नागरिक उन्मुक्तिसँग एकता हुनसक्छ : सिके राउत

50.8k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी
काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले नागरिक उन्मुक्ति पार्टीसँग एकता हुन सक्ने बताएका छन् । आजको प्रतिनिधिसभा बैठकअघि उनले दुवै पार्टीको एजेन्डा समान भएकाले कार्यगत एकता भएको बताए ।
 
“एजेन्डा समान छ दुवै नयाँ छौँ, त्यही भएर कार्यगत एकता गरेका हौँ । यो कुरा पार्टी एकताको तहसम्म जान सक्छ,” उनले भने । दुई दलबीच आइतबार कार्यगत एकताको सहमति भएको थियो ।
ताजा अपडेट
सम्बन्धित समाचार