रविकाे गृह माेहः नयाँ गठबन्धनमा पनि फेरि गृहमन्त्रालयमै जाेड

16.4k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने फेरि उपप्रधान एवम् गृहमन्त्री बन्ने भएका छन् । 

नयाँ गठबन्धन बनेसँगै रवि फेरि गृहमन्त्री बन्ने पक्का भएको हो । उनी यसअघि पनि उपप्रधान एवम् गृहमन्त्री बनेका थिए । 
तर नागरिकता प्रकरणले उनको पद गएको थियो ।

ताजा अपडेट
सम्बन्धित समाचार