
सोमबार बनेको ४ दल सहभागी नयाँ गठबन्धनमा नेकपा एमालेले ७ मन्त्रालयमा दाबी गरेको छ ।
पुस ११ मा एमालेबाट विष्णु पौडेल उपप्रधानसहित अर्थमन्त्री थिए । यस्तै परराष्ट्रमा विमला राई पौड्याल, स्वास्थ्य तथा जनसङ्ख्यामा पदम गिरी, महिला तथा बालबालिकामा भगवती चौधरी र रक्षामा हरि उप्रेती मन्त्री भएका थिए ।
हाल एमालेले थप २ मन्त्रालय दाबी गरेको छ ।