रास्वपाको डिमान्डमा चार मन्त्रालय

7.4k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

नयाँ सत्ता समीकरण बनेसँगै दलहरुबीच शक्ति बाँडफाँटको सकस सुरु भएको छ । गठबन्धनका दलहरुबीच मन्त्रालय बाँडफाँटको बहस सुरु भएको बेला राष्ट्रिय स्वतन्त्र पार्टीले चार वटा मन्त्रालय दाबी गरेको छ ।

रास्वपाका उपसभापति समेत रहेका डोलप्रसाद अर्याल सोमबारै विना विभागीय मन्त्री बनिसकेका छन् । अब रास्वपाका सभापति रवि लामिछाने उपप्रधानसहित गृह मन्त्रालय लिएर जाने अडि कसेका छन् ।

 

 

 
ताजा अपडेट
सम्बन्धित समाचार